Judges 15:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शिमशोनले बीस वर्षसम्म इस्राएलको अगुवाइ गरे, त्यस बेला त्यस देशमा पलिश्तीहरूले शासन गर्दथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पलिश्तीहरूको समयमा शिमशोन बीस वर्षसम्म इस्राएलका अगुवा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शिमशोनले इस्राएललाई पलिश्तीहरूका समयमा बीस वर्षसम्म अगुवाइ गरे।
Nepali ERV (पवित्र बाइबल)
यसरी शिमशोन बीस वर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्त्ता रहे। त्यो पलिश्ती मानिसहरूको समयमा थियो।