Judges 15:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शिमशोनले भने, “म पलिश्‍तीहरूलाई यसपालि जे गर्नेछु, त्‍यसको लागि म जिम्‍मेवार छैनँ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर शिमशोनले भने, “यस पल्‍ट पलिश्‍तीहरूसित साटो लिने मेरो हक छ। म साँच्‍ची नै उनीहरूको केही नोक्‍सानी गर्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शिमशोनले तिनीहरूलाई भने, “यस पटक पलिश्तीहरूमाथि बदला लिने अधिकार मलाई छ। म साँच्‍चै तिनीहरूको हानि गर्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
तर शिमशोनले उनलाई भने, “अब, म साँच्चै नै पलिश्ती मानिसहरूमाथि बद्ला लिनेछु अनि यो तिम्रो दोष हुनेछ।”