Judges 15:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब गएर तीन सय स्यालहरू उनले पक्रे। जोडी-जोडी गरेर उनले तिनीहरूको पुच्छर बाँधे र गाँठोमा राँको बाँधिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले गएर तीन सय स्यालहरू पक्रे। तिनले दुई-दुई वटा स्यालका पुच्छर-पुच्छर बाँधे र हरेक जोड़ीको बीचमा एउटा-एउटा राँको बाँधिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण शिमशोन बाहिर निस्के। अनि तीन सय स्यालहरू पक्रेर जोडी-जोडी गरी तिनीहरूका पुच्छर बाँधे, र गाँठोमा राँको बाँधिदिए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ शिमशोन बाहिर गए अनि तीन सय स्यालहरू पक्वे। तिनले एक पल्टमा दुइ स्यालहरू लिए अनि जोड बनाउनका निम्ति तिनीहरूका पुच्छरहरू एकसाथ बाँधिदिए। त्यसपछि तिनले प्रत्येक जोड स्यालको पुच्छरको माझमा एउटा-एउटा राँको बाँधिदिए।