Judges 15:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शिमशोनले तिनीहरूलाई भने, “तिमीहरूले त्यसो गर्यौ। म यसको बदला नलिई छोड्नेछैनँ, म यो किरिया खाँदछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शिमशोनले उनीहरूलाई भने, “किनकि तिमीहरूले यस्ता कार्यहरू गर्यौ, म यो शपथ खाएर भन्दछु कि म तिमीहरूलाई यसको बदला नलिउञ्जेल म थामिन्नँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शिमशोनले तिनीहरूलाई भने, “तिमीहरूले यो काम गरेको हुनाले म तिमीहरूमाथि बदला नलिई रोकिनेछैनँ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि शिमशोनले पलिश्ती मानिसहरूलाई भने, “तिमीहरूले मलाई यस्तो नराम्रो व्यवहार गर्यौ। यसर्थ अब म तिमीहरू प्रति नराम्रो व्यवहार गर्नेछु। अब म तिमीहरू माथि विपत्ति ल्याइ दिन्छु। म विपत्ति ल्याउन सक्नेछु।”