Judges 15:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले तिनीहरूमाथि डरलाग्‍दो गरी आक्रमण गरे र धेरै जनालाई मारे। तब उनी गएर एतामको पहराका ओडारमा बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले उनीहरूलाई हिर्काउनसम्‍म हिर्काएर धेरै जनालाई मारे। त्‍यसपछि तिनी एतामका पहरोको ओड़ारमा गएर बस्‍न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले तिनीहरूमाथि निर्दयतापूर्वक आक्रमण गरे; र धेरैलाई मारे। तब तिनी तल झरेर एतामको पहरामा भएको गुफामा बसे।
Nepali ERV (पवित्र बाइबल)
तब शिमशोनले पलिश्ती मानिसहरू माथि आक्वमण गरे। तिनीले तिनीहरू धेरैलाई मारे। अनि तिनी एउटा ओडरमा बसे। यो ओडर त्यो स्थानमा थियो जसको नाउँ एतामको चट्टान भनिन्थ्यो।