Judges 16:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले भने, “कहिले नचलाएको नयाँ डोरीहरूले बाँध्यौ भने म अरूजस्तै निर्बल हुनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले त्यसलाई भने, “यदि कसैले मलाई कहिल्यै नचलाएका नयाँ डोरीहरूले कसेर बाँध्यो भने म अरू मानिसजस्तै निर्बल भइहाल्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले भने, “यदि कसैले मलाई कहिल्यै प्रयोग नगरिएका नयाँ डोरीहरूले राम्रोसित बाँध्यो भने म अरू मानिसझैँ कमजोर भइहाल्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
शिमशोनले भने, “कसैले मलाई नयाँ डोरीले बाँध्नु पर्छ। तिनीहरूले मलाई ती डोरीहरूले बाँध्नु पर्छ जसलाई पहिला प्रयोग नगरिएको हुनुपर्छ। यदि कसैले त्यो गर्यो भने म अन्य कुनै मानिसजस्तै कमजोर हुनेछु।”