Judges 16:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दलीलाले उसलाई फकाएर सुताई र उसका केशका सात वटा लट्टा लिएर तानमा बुनी र बसेर किला ठोकिदिई। तब त्‍यो कराई, “शिमशोन, पलिश्‍तीहरू आए है!” शिमशोन उठे र तानबाट सजिलै किला उखेलेर आफ्‍नो केश छुटाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले तिनी सुत्‍दा त्‍यसले तिनको कपालका ती सात वटा लट्टालाई तानमा बुनेर कीलाले कसेर राखी। अनि फेरि त्‍यसले कराएर भनी, “शिमशोन, पलिश्‍तीहरू तपाईंमाथि आइलागे है।” तिनी निद्राबाट जागे, र तानसमेत कीला उखेलिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यसलाई किलामा कसिदिई। त्यसले फेरि उनलाई बोलाई, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे!” उनी निद्राबाट बिउँझेँ, र तानलाई किलासमेत उखेलिदिए।
Nepali ERV (पवित्र बाइबल)
तब दलीलाले पालको कीलाले तानलाई भूइँमा कसिदिइन्। फेरि तिनले उसलाई बोलाईन्, “शिमशोन पलिश्ती मानिसहरू तिमीलाई पक्विन आइरहेछन्।” शिमशोनले पालको कीला, र तान उखेलि दिए।