Judges 16:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शिमशोनले उनको हात समातेर डोर्‍याउने केटालाई भने, “भवनलाई थामी राख्‍ने मूल खम्‍बा मलाई छुन दे, म त्‍यसमा अडेस लाग्‍न चाहन्‍छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र शिमशोनले तिनको हात समात्‍ने ठिटालाई भने, “मन्‍दिरलाई अड़ाउने मूल खम्‍बाहरू मलाई छाम्‍न दे, र म त्‍यहाँ अड़ेस लाग्‍नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि शिमशोनले आफ्ना हात समात्ने नोकरलाई भने, “मलाई मन्दिरलाई अडाउने खम्बाहरूमा राखिदे, र म त्यहाँ अडेस लाग्न सकूँ।”
Nepali ERV (पवित्र बाइबल)
एकजना सेवकले शिमशोनको हात समातेको थियो। शिमशोनले त्यसलाई भन्यो, “जहाँ यो मन्दिरलाई अड्याउने खम्बालाई म छुन सक्छु मलाई त्यहाँ राख।” म त्यसमा अडेसलाग्न चाहन्छु।”