Judges 16:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि शिमशोन एउटी दलीला नाम गरेकी स्‍त्रीसँग प्रेममा फसे। त्‍यो स्‍त्री सोरेकको बेसीमा बस्‍थी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केही समयपछि शिमशोन सोरेकको बेँसीमा बस्‍ने दलीला नाउँ भएकी एउटी स्‍त्रीसँग प्रेममा फसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही समयपछि उनी सोरेकको बेँसीमा भएकी दलीला नामकी स्त्रीसित प्रेममा परे।
Nepali ERV (पवित्र बाइबल)
पछि, शिमशोन दलीला नाउँ भएकी स्त्रीसँगको प्रेममा फँसे। उनी सोरेक बेंसीकी थिइन्।