Judges 16:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब दलीलाले शिमशोनलाई भनी, “तिमी कसरी यति बलियो भयौ, मलाई भन न। कसरी तिमीलाई बाँधेर पक्रन सकिन्छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले दलीलाले शिमशोनलाई भनी, “मलाई भन्नुहोस्, तपाईंको महाबल केमा छ, र तपाईंलाई कसरी बाँधेर कैद गर्न सकिन्छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दलीलाले शिमशोनलाई भनी, “कृपया मलाई भन्नुहोस्, तपाईंको महान् शक्तिको रहस्य केमा छ, र तपाईंलाई कसरी बाँधेर वशमा पार्न सकिन्छ?”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ दलीलाले शिमशोनलाई भनिन्, “तिमी किन यस्तो बलवान छौ मलाई भन। कसैले बाँधेर तिमीलाई असहाय तुल्याउन सक्छ?”