Judges 16:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शिमशोनले भने, “मलाई नसुकेका ताजा सात वटा नयाँ धनुका ताँदोले बाँध्यो भने म अरूजस्तै निर्बल हुनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शिमशोनले जवाफ दिए, “यदि मलाई कसैले धनुका सात वटा नसुकेका ताजा ताँदाले बाँध्यो भने म अरू मानिसजस्तै निर्बल भइहाल्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शिमशोनले त्यसलाई भने, “यदि कसैले मलाई सात वटा नसुकाएका नयाँ धनुका ताँदाले बाँध्यो भने म अरू मानिसझैँ कमजोर भइहाल्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
शिमशोनले उत्तर दिए, “कुनै व्यक्तिले मलाई सातवटा ताजा धनुका नसुकेका बलियो ताँदोले बाँध्नु पर्थ्यो यदि कसैले त्यति गरे म कुनै अन्य मानिस जस्तै कमजोर हुनेछु।”