Judges 16:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती पलिश्ती राजाहरूले सात वटा नयाँ नसुकेका धनुका ताँदाहरू ल्याइदिए र दलीलाले ताँदोले शिमशोनलाई बाँधी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पलिश्तीहरूका मुखियाहरूले धनुका सात वटा नसुकेका ताजा ताँदा त्यसलाई ल्याइदिए, र दलीलाले तिनलाई बाँधी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब पलिश्तीका शासकहरूले त्यसलाई नसुकाएका सात वटा ताजा ताँदा ल्याइदिए, र त्यसले उनलाई तिनैले बाँधी।
Nepali ERV (पवित्र बाइबल)
तब पलिश्ती मुखियाहरूले सातवटा ताजा, नयाँ ताँदो दलीला कहाँ ल्याइदिए। दलीलाले शिमशोनलाई ताँदोहरूद्वारा बाँधि दिइन्।