Judges 17:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मीकाले भन्यो, “मसँग बस। मेरा सल्लाहकार र पूजाहारी होऊ। वर्षमा म तिमीलाई दश टुक्रा चाँदी, खानपान र केही लाउने लुगा दिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मीकाले तिनलाई भने, “मसँग बस, र मेरा बुबा र पुरोहित होऊ। म तिमीलाई बर्षै पिच्छे दश चाँदीका सिक्का दिनेछु, र तिमीलाई खान-लाउन पनि दिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मीकाले उसलाई भने, “मसँगै बस, र मेरा बुबा र पुजारी होऊ। म तिमीलाई प्रतिवर्ष दश शेकेल चाँदी, तिमीलाई खान-लाउन पनि दिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
तब मीकाले तिनलाई भने, “मसित बस्नु होस्। मेरो बाबु अनि पूजाहारी बनिदिनु होस्। म तपाईंलाई हरेक साल दश चाँदीका सिक्का दिनेछु। म तपाईंलाई लुगाहरू अनि भोजन पनि दिनेछु।” त्यो लेवीले त्यही गरे जो मीकाले भने।