Judges 17:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो लेवी मीकासँग बस्‍न राजी भयो र उसको छोरासरह भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण ती लेवी मीकासँग बस्‍न राजी भए, र मीकाले तिनलाई आफ्‍ना छोराहरूमध्‍ये एक जनाजस्‍तै गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण त्यो लेवी मीकासँग बस्‍न राजी भयो। उनको लागि त्यो जवान मानिस आफ्नै छोराझैँ भयो।
Nepali ERV (पवित्र बाइबल)
जवान लेवी मीका सँग बस्न सहमत भए। त्यो जवान मानिस मीकाका एउटा छोरा जस्तै बने।