Judges 17:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मीकाले भन्‍यो, “अब मसँग एक जना लेवी पूजाहारी छन् र परमप्रभुले सबै थोक मेरा भलाइको निम्‍ति गराउनुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मीकाले भने, “अब म जान्‍दछु कि परमप्रभुले मेरो उन्‍नति गर्नुहुनेछ, किनभने एक लेवी मेरा पुरोहित भएका छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मीकाले भने, “अब म यो जान्दछु, याहवेह मप्रति असल हुनुहुनेछ; किनकि एक लेवी मेरा पुजारी भएका छन्।”
Nepali ERV (पवित्र बाइबल)
अनि मीकाले भने, “अब म सम्झन्छु कि परमप्रभु मप्रति भलो हुनुहुनेछ। म यो जान्दछु किनभने मेरो साथमा मेरा पूजाहारी बन्नका निम्ति लेवी कुल समूहका मानिसछन्।”