Judges 17:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मीकाले सोध्‍यो, “तिमी कहाँबाट आयौ?” उसले उत्तर दियो, “म यहूदाको बेथलेहेममा बस्‍ने एक जना लेवी हुँ। म एउटा बस्‍ने ठाउँ खोज्‍दै छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मीकाले तिनलाई सोधे, “तिमीकहाँबाट आएका हौ?” तिनले जवाफ दिए, “म यहूदाका बेथलेहेमको एक जना लेवी हुँ, र म एउटा बस्‍ने ठाउँ खोज्‍दैछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मीकाले उसलाई सोधे, “तिमी कहाँबाट आएका हौ?” उसले भन्यो, “म यहूदाको बेथलेहेमबाट आएको एक लेवी हुँ, र म बस्‍ने ठाउँको खोजीमा छु।”
Nepali ERV (पवित्र बाइबल)
मीकाले तिनलाई सोधे, “तपाईं कहाँबाट आउनु भएको?” त्यो जवान मानिसले उत्तर दियो।, “म यहूदाको बेतलेहेम शहरको एउटा लेवी हुँ। म बस्ने स्थान खोजि रहेछु।”