Judges 18:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू उकालो लागे र यहूदाको किर्यत-यारीमको पश्चिमतर्फ छाउनी हालेर बसे। यसैकारण त्यस ठाउँलाई आजसम्म दानको ‘महनेह-दान’ भन्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू उक्लेर यहूदाको किर्यत-यारीमको पश्चिमतिर छाउनी हाले। यसैकारण त्यस ठाउँको नाउँ आजसम्म महनेह-दान भनिन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाटोमा तिनीहरूले यहूदाको किर्यत-यारीममा छाउनी हाले। यसैकारण किर्यत-यारीमको पश्चिमतिरको ठाउँलाई आजको दिनसम्म महनेन-दान भनिन्छ।
Nepali ERV (पवित्र बाइबल)
लेश शहर जाने तिनीहरूको मार्गमा तिनीहरू यहूदा देशको किर्यात्यारीम शहरको छेउमा अडिए। त्यहाँ तिनीहरूले एक छाउनी लगाए। त्यसैकारणले गर्दा किर्यात्यारीमको पश्चिममा भएको स्थानलाई आज पनि दानको छाउनी भनिन्छ।