Judges 18:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरामा त्‍यो पूजाहारी खुब खुसी भयो। यसकारण ती पवित्र वस्‍तुहरू लिएर ऊ तिनीहरूसँग हिँड्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस कुराले ती पुरोहित खुशी भए। तिनले ती एपोद, खोपिएको प्रतिमा र अरू घर-देवताहरू लगे, र त्‍यस दलमा सामेल भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती पुजारी खुशी भए। तिनी एपोद, घर-देवताहरू र खोपिएको आकृति लिएर ती मानिसहरूसित गइहाले।
Nepali ERV (पवित्र बाइबल)
यस कुराले ती लेवी व्यक्ति खुशी भए। यसर्थ उसले एपोद, घर-मूर्तिहरू अनि चाँदीको मूर्ति लिए। तिनी दानका कुल समूहका ती मानिसहरूसित हिंडे।