Judges 18:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दानवंशीहरूले भने, “तिमीलाई चुप बस्‍नु असल हुन्‍छ। यी मानिसहरू रिसाएर तिमीलाई आक्रमण गरेका चाहँदैनौ भने चुप लाग। नत्र तिमी परिवारसहित मारिनेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दानवंशीहरूले तिनलाई भने, “तिम्रो सोर हामीलाई नसुनाऊ। नत्रता केही रिसाहा मानिसहरूले तिमीहरूमाथि आक्रमण गर्नेछन्‌ र तिमी र तिम्रा परिवार खतम हुनेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दानवंशीहरूले जवाफ दिए, “हामीसित तर्क नगर। नत्रता केही रिसाहा मानिसहरूले तिमीमाथि आक्रमण गर्लान्, र तिमी र तिम्रो परिवारले आफ्ना प्राण गुमाउनुपर्ला!”
Nepali ERV (पवित्र बाइबल)
दानका कुल समूहका मानिसहरूले भने, “तिमीले हामीसित बहस नगरेको राम्रो हो, हाम्रा केही मानिसहरू धेरै रीसाहा छन् यदि तिमीहरू हामी प्रति करायौ भने, ती मानिसहरूले तिमीहरूलाई आक्वमण गर्न सक्छन। तिमीहरू अनि तिम्रा कुलहरूको हत्या हुन सक्छ।”