Judges 18:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो भनेर दानवंशीहरू गए। मीकाले तिनीहरूलाई आफूभन्दा धेरै बलिया देख्‍यो। अनि फर्केर ऊ आफ्‍नो घर गयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यति भनेर दानवंशीहरू आफ्‍नो बाटो लागे, अनि मीकाले तिनीहरू आफूभन्‍दा ज्‍यादै बलिया देखेर आफ्‍नो घरतिर लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दानवंशीहरू आफ्नो बाटो लागे, र तिनीहरू आफूभन्दा धेरै बलिया देखेर मीका फर्केर घरतिर लागे।
Nepali ERV (पवित्र बाइबल)
तब दानका मानिसहरू फर्के अनि आफ्नो बाटो लागे। ती मानिसहरू तिनका निम्ति अति शक्तिशाली छन् भन्नेकुरा मीकाले बुझे। यसर्थ तिनी घर फर्किगए।