Judges 18:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले उसलाई भने, “हामी जे काममा निस्केका छौं, त्यसमा हामी सफल हुन्छौं कि हुन्नौं, कृपा गरी परमेश्वरसँग सोधिदेऊ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले तिनलाई भने, “त्यसो भए, हाम्रो निम्ति परमेश्वरसँग हाम्रो कार्य सफल हुन्छ कि हुन्न सोधपूछ गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उनीहरूले तिनलाई भने, “कृपया हाम्रो यात्रा सफल हुन्छ कि हुँदैन? परमेश्वरसित सोधिदेऊ।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ तिनीहरूले उसलाई भने, “कृपया हाम्रो निम्ति परमेश्वरसित केही कुराको सोध पुछ गरिदेऊ। हामी केही जान्न चाहन्छौः के हाम्रो बस्ने स्थानको खोज सफल हुन्छ?”