Judges 18:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीले उत्तर दियो, “तिमीहरूले फिक्री गर्नुपर्दैन। यस यात्रामा तिमीहरूको काम परमेश्‍वरको हातमा छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पुरोहितले जवाफ दिए, “कुशलसित जाओ। तिमीहरूको यात्रालाई परमप्रभुको स्‍वीकृति छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती पुजारीले तिनीहरूलाई जवाफ दिए, “शान्तिसित जाओ। तिमीहरूको यात्रालाई याहवेहले समर्थन गर्नुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीले ती पाँच मानिसहरूलाई भने, “हो, शान्तिसित जाऊ। परमप्रभुले तिमीहरूलाई तिम्रो मार्गमा डोर्याउँनु हुनेछ।”