Judges 18:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती पाँच जना सोरा र एश्‍तोलमा फर्किआउँदा, “तिमीहरूले के-के देख्‍यौ?” भनी तिनका देशबासीहरूले सोधे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती पाँच जना मानिसहरू सोरा र एश्‍तोलमा फर्केर आएपछि तिनीहरूका भाइबन्‍धुहरूले तिनीहरूलाई सोधे, “तिमीहरूको खबर कस्‍तो छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सोरा र एश्तोलमा फर्किआएपछि तिनीहरूका दाजुभाइहरूले “तिमीहरूले के-के भेट्यौ?” भनी तिनीहरूलाई सोधे।
Nepali ERV (पवित्र बाइबल)
ती पाँच मानिसहरू सोरा अनि एश्ताओल शहरतिर फर्कि गए। तिनीहरूका आफन्तहरूले सोधे, “तिमीहरूले के बुझ्यौ?”