Judges 19:13 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले फेरि भने, “आओ, गिबा वा रामासम्‍म पुग्‍न प्रयत्‍न गरौं, र त्‍यहाँ रात बिताऔं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले फेरि भने, “आओ, हामी गेबा अथवा रामामा पुग्ने प्रयास गरौँ। अनि त्यहाँ कुनै ठाउँमा बास बसौँ।”
Nepali ERV (पवित्र बाइबल)
लेवी मानिसले भने, “आऊ हामी गिबा वा रामासम्म पुग्ने चेष्टा गरौ। हामी यी शहरहरू मध्ये एउटामा रात बिताउन सक्ने छौं।”