Judges 19:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यबूस छोडेर तिनीहरू अघि लागे। बेन्‍यामीन कुलका इलाकामा, गिबामा आइपुग्‍दा घाम डुबिसकेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी तिनीहरू अगि बढ़े, र झमक्‍क रात परिहाल्‍यो। त्‍यस बेला तिनीहरू बेन्‍यामीनका गिबाको नजिकै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरू अगाडि बढे, र बेन्यामीनको गेबाको छेउमा पुग्दा घाम डुबिहाल्यो।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ ती लेवी मानिस अनि तिनका साथका मानिसहरू यात्रा गर्दै गए। सूर्य अस्ताउँदै थियो अनि तिनीहरू गिबा शहर भित्र पसे। गिबा त्यो इलाकामा छ जो बिन्यामीनका कुल समूहको अधीनमा छ।