Judges 19:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुढाले चोकमा बसिरहेका ती यात्रीहरूलाई देखेर सोधे, “तिमीहरू कहाँबाट आयौ? कहाँ जाँदै छौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले यसो मास्‍तिर हेरे, र सहरको चोकमा ती यात्रीलाई देखे, र तिनलाई कहाँबाट आएका र कहाँ जाने हो भनी सोधे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती बूढो मानिसले ती यात्रीहरूलाई सहरको चोकमा देखेर सोधे, “तपाईंहरू कहाँ जाने हो? कहाँबाट आउनुभएको हो?”
Nepali ERV (पवित्र बाइबल)
ती वृद्ध मानिसले शहरको चोकमा ती यात्री लेवी मानिसहरूलाई देखे। ती वृद्ध मानिसले सोधे, “तिमीहरू कहाँ गइरहेछौ? तिमीहरू कहाँबाट आयौ?”