Judges 19:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्‍यो केटी लोग्‍नेसित रिसाएर बेथलेहेममा माइती घर फर्किगई र त्‍यहाँ चार महिनासम्‍म बसी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यो आफ्‍ना पतिप्रति अविश्‍वासी भई, र तिनलाई छोड़ेर त्‍यो आफ्‍ना बुबाको घर यहूदाको बेथलेहेममा गएकी थिई। जब त्‍यो त्‍यहाँ बसेकी चार महिना भइसकेको थियो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनी आफ्ना पतिप्रति अविश्‍वासी थिइन्। ती स्त्रीले उनलाई छोडेर आफ्ना बुबाको घर यहूदाको बेथलेहेममा गइन्। तिनी त्यहाँ चार महिनासम्म बसिन्।
Nepali ERV (पवित्र बाइबल)
तर तिनकी सेविकासित त्यो लेवी मानिसको बहस भयो। तिनले उसलाई छोडिदिइन् अनि यहूदाको बेतलेहेममा आफ्ना बाबुको घरमा फर्किइन्। उनी त्यहाँ चार महिनासम्म बसिन्।