Judges 19:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुढाले भने, “तिमीहरूलाई मेरो घरमा स्‍वागत छ। म तिमीहरूलाई बास दिनेछु। तिमीहरूले चोकमा रात काट्‍नुपर्दैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती बूढ़ा मानिसले भने, “मेरो घरमा आउनुहोस्, तपाईंहरूलाई चाहिने सबै कुरा म दिनेछु। तपाईंहरूले चोकमा रात बिताउनुपर्दैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती बूढो मानिसले भने, “तपाईंलाई मेरो घरमा स्वागत छ। तपाईंहरूलाई जे चाहिन्छ, म दिनेछु। तर चोकमा रात नबिताउनुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
ती वृद्ध मानिसले भने, “मेरो घरमा बस्न तिमीहरूलाई स्वागत छ। तिमीहरूलाई चाहिएका कुनै पनि कुरा म दिनेछु। शहरको चोकमा राती नबस्।”