Judges 19:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले तिनीहरूलाई आफ्नो घर लगे र गधालाई दाना-पानी दिए। हात-खुट्टा धोई पाहुनाहरूले खाना खाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनलाई उनले घरभित्र लगे र गधालाई दाना-पानी दिए। तिनीहरूले आफ्ना खुट्टा धोए र खानपान गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनले उनीहरूलाई आफ्नो घरमा लगे, र उनका गधाहरूलाई दानापानी दिए। तिनीहरूले आ-आफ्ना खुट्टा धोइसकेपछि खानपिन गरे।
Nepali ERV (पवित्र बाइबल)
तब त्यस वृद्ध मानिसले त्यो लेवी मानिस र तिनीको साथमा भएका मानिसहरूलाई आफ्नो घरमा लगे। उसले गधाहरूलाई खुवाए। तिनीहरूले आफ्ना खुट्टा धोए। त्यसपछि तिनीहरूले केही भोजन खाए अनि पिए।