Judges 19:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिहान सबेरै त्‍यो स्‍त्री आएर बुढाको घरको दैलोमा लडी। लेवी घरभित्रै थियो। उज्‍यालो हुँदा पनि त्‍यो त्‍यहीँ लडिरहेकी थिई।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो केटी मिरमिरे उज्‍यालोमा आई र आफ्‍ना स्‍वामी भएको घरको ढोकामा लड़ी, र उज्‍यालो नभएसम्‍म त्‍यहीँ लड़िरही।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बिहान सबेरै हुँदा त्यो स्त्री आफ्ना पतिको घरमा आई र ढोकामा लडी, र उज्यालो नहोउन्जेल त्यहीँ लडिरही।
Nepali ERV (पवित्र बाइबल)
बिहानको उज्यालो हुँदा त्यो स्त्री घरमा फर्केर आइन् जहाँ उसका मालिक बस्दैथिए। त्यो सामुन्नेको ढोकामा लडिन्। ती उज्यालो नहुञ्जेल त्यहाँ लडिरहीन्।