Judges 19:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले भन्यो, “उठ, हामी जाऔं।” तर उसले केही उत्तर पाएन। यसकारण उसले गधामा स्त्रीको शरीर राख्यो र घरतिर हिँड्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले त्यसलाई भने, “उठ, हामी जाऔं।” तर तिनले केही जवाफ पाएनन्। तिनले त्यसलाई उठाएर गधामाथि राखे र घरतिर लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले तिनलाई यसो भने, “उठ, अब हामी जाऔँ।” तर कुनै जवाफ आएन। तब उनले तिनलाई आफ्नो गधामा चढाएर घरतिर लागे।
Nepali ERV (पवित्र बाइबल)
त्यस लेवी व्यक्तिले उसलाई भने, “उठ! हामी जाऔं।” तर उसले उत्तर दिइनन् तिनी मरिसकेकी थिइन्। त्यो लेवी मानिसले आफ्नी स्त्री सेविकालाई गधामा राखे र घरतिर हिंडे।