Judges 19:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ससुराको करले ऊ त्‍यहाँ तीन दिनसम्‍म बस्‍यो। ती दुई लोग्‍ने-स्‍वास्‍नी त्‍यहाँ सँगै बसे, खाए र रात बिताए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस केटीका बुबा, तिनका ससुराले तिनलाई जिद्दी गर्दा तिनी उनीसँग त्‍यहाँ तीन दिन बसे। तिनी बसेको बेलामा तिनको खूबै राम्रो सत्‍कार भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती स्त्रीले उनलाई आफ्नो बुबाकहाँ लगिन्, र तिनका बुबाले उनलाई देखेपछि उनलाई बस्‍न आग्रह गरे। यसकारण उनी तिनीसित तीन दिनसम्म खानपिन गर्दै त्यहाँ बसे।
Nepali ERV (पवित्र बाइबल)
त्यस स्त्रीका बाबुले ती लेवी मानिसलाई घरभित्र लगे। ती लेवीका ससुराले तिनलाई बस्न आग्रह गरे। अनि ती लेवी मानिस तीन दिनसम्म बसे। तिनले खाए, पिए अनि आफ्ना ससूराको घरमा सुते।