Judges 19:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र ती दुई मानिसहरूसँग बसेर खाए र पिए। तब केटीका बुबाले भन्‍यो, “अझ एक रात बसेर आनन्‍द गर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले तिनीहरू दुवै बसे र एकैसाथ खानपान गरे। तब केटीका बुबाले भने, “एक रात अझै बसेर रमाइलो गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैले तिनीहरू दुवै बसेर एकैसाथ खानपिन गरे। तब ती स्त्रीका बुबाले भने, “कृपया एक रात अझै बसेर रमाइलो गर्नुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ ती लेवी अनि तिनका ससुरा एक साथ खान र पिउनका निम्ति बसे। त्यसपछि त्यो जवान स्त्रीका बाबुले त्यो लेवी मानिसलाई भने, “कृपया आज एकरात बस। र आराम स्वयं आनन्द गर। जानका निम्ति आज बेलुकी घर फर्क।” यसर्थ ती दुइ मानिसहरूले एकसाथ खाए।