Judges 19:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेवी जान उठ्यो तर ससुराले चाहिँ कर गरेर ऊ अझ एक रात त्‍यहाँ बस्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनी जानलाई उठे तब तिनका ससुराले तिनलाई बस्‍ने आग्रह गरे, र तिनी अझै एक रात बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उनी जानलाई उठे, तब उनका ससुराले उनलाई अझै बस्‍न आग्रह गरे। यसकारण उनी फेरि पनि एक रात बसे।
Nepali ERV (पवित्र बाइबल)
ती लेवी हिंडनलाई उठे तर तिनका ससुराले फेरि त्यो रात बस्न भनी कर गरे।