Judges 2:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना पिता-पुर्खाले जस्‍तै यी इस्राएलीहरूले मेरो आज्ञा मान्‍ने हुन् कि होइनन्, सो बुझ्‍नलाई म ती जातिहरूलाई काममा लाउनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका पिता-पुर्खाहरूले गरेझैँ तिनीहरू परमप्रभुको मार्गमा ठीकसित हिँड्‌छन्‌ कि भनेर हेर्नलाई यी जातिहरूद्वारा नै म इस्राएललाई जाँच्‍नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएललाई जाँच्न म तिनीहरूलाई प्रयोग गर्नेछु; र तिनीहरू याहवेहको मार्गलाई मानेर आफ्ना पितापुर्खाहरू त्यसमा हिँडेझैँ तिनीहरू हिँड्छन् कि हिँड्दैनन् भनी हेर्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
म ती जातिहरूलाई इस्राएलका मानिसहरूको जाँच गर्नमा प्रयोग गर्नेछु। म यो हेर्ने छु कि इस्राएलीहरूले तिनीहरूका पिता-पुर्खाहरूले झैं परमप्रभुका आज्ञा पालन गर्छन् कि गर्दैनन्।”