Judges 2:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण परमप्रभुले ती जातिहरूलाई इस्राएली देशमा बस्न दिनुभयो। उहाँले यहोशूलाई तिनीहरूमाथि विजय गर्न दिनुभएन अनि उनको मृत्युपछि पनि परमेश्वरले तिनीहरूलाई चाँडै धपाउनुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले ती जातिहरूलाई त्यसै छोड़िदिनुभएको थियो, र यहोशूको हातमा दिनलाई हतार नगरेर उहाँले उनीहरूलाई धपाउनुभएको थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले ती जातिहरूलाई रहिरहन दिनुभयो; उहाँले तिनीहरूलाई यहोशूको हातमा पर्न दिएर एकैचोटि धपाउनुभएन।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले ती जातिहरूलाई त्यस भूमिमा रहनदिनु भयो। परमप्रभुले ती जातिहरूलाई देश झट्टै छोड्नु भनी बाध्य तुल्याउनु भएन। उहाँले यहोशूका सेनालाई पराजित गर्न तिनीहरूलाई दिनु भएन।