Judges 20:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेन्‍यामीनका इलाकाभरि इस्राएलीहरूले यसो भन्‍नलाई मानिसहरू पठाए, “तिमीहरूले कसको अत्‍याचार गर्‍यौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका कुलहरूका मानिसहरूले बेन्‍यामीनको कुलका चारैतिर यसो भनेर मानिसहरू पठाए, “तिमीहरूका बीचमा यस्‍तो खराब काम भएको यो के हो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका कुलहरूले बेन्यामीनको कुलकहाँ यसो भन्दै मानिसहरू पठाए, “तिमीहरूको बीचमा भएको यो डरलाग्दो अपराधचाहिँ के हो?
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका कुल समूहहरूले बिन्यामीनका कुल समूहका मानिसहरूकहाँ सन्देश दिएर मानिसहरू पठाए। सन्देश यस्तो थियोः “तिमीहरूका मानिसहरूले गरेको यो भयानक कर्म के हो?