Judges 20:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेन्‍यामीनी कुलका सारा सहरदेखि अरू मानिसहरूका विरुद्ध लडाइँ गर्न गिबामा आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू आ-आफ्‍ना सहरहरूबाट इस्राएलीहरूसँग लड़ाइँ गर्नलाई गिबामा जम्‍मा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेन्यामीनीहरूका सहरहरूबाट तिनीहरू इस्राएलीहरूसित युद्ध गर्न गेबामा भेला भए।
Nepali ERV (पवित्र बाइबल)
बिन्यामीन कुल समूहका मानिसहरूले आफ्ना शहरहरू छाडे अनि गिबा शहरमा गए। तिनीहरू गिबामा इस्राएलका अन्य कुल समूहहरूसित युद्ध गर्न गए