Judges 20:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी परमेश्वरका जनहरू भेला भएका ठाउँमा इस्राएलका सबै कुलका अगुवाहरूसहित चार लाख पैदल-सेना हाजिर थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका कुलहरूका सबै मानिसका अगुवाहरू, तरवार भिरेका चार लाख योद्धाहरू, परमेश्वरका मानिसहरूको सभामा हाजिर भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका कुलहरूका सबै मानिसहरूका अगुवाहरूले परमेश्वरका मानिसहरूका सभामा आफ्नो स्थान लिए, जसमा तरवार भिरेका चार लाख योद्धा थिए।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका सम्पूर्ण कुल समूहहरूका अगुवाहरू त्यहाँ थिए। तिनीहरूले परमेश्वरका मानिसहरूको जन सभामा आफ्ना-आफ्ना स्थान ग्रहण गरे। तिनीहरूले त्यस ठाउँमा 4,00,000 सशस्त्र सैनिकहरू ल्याए।