Judges 20:22 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[22-23] तर आफ्ना आराधना-स्थलमा इस्राएलीहरू गए र साँझसम्म परमप्रभुको सामु शोक मनाए। तिनीहरूले सोधे, “के हामी फेरि आफ्ना भाइ बेन्यामीनीहरूसँग लडाइँ गर्न जाऔं?” परमप्रभुले उत्तर दिनुभयो, “हो, जाओ।” त्यसरी इस्राएली सेनाले उत्साह पाए। तिनीहरूले आफ्ना सैनिक फेरि अघिल्लो दिनजस्तै ठाउँ-ठाउँमा राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर इस्राएलका मानिसहरूले एक-अर्कालाई साहस दिए, र पहिलो दिनकै स्थानमा फेरि अड़ेर बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर इस्राएलका मानिसहरूले एक-अर्कालाई साहस दिए। अनि पहिलो दिनकै ठाउँमा फेरि आफ्नो मोर्चा बाँधे।