Judges 20:23 — Compare Translations

2 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब इस्राएलीहरू उक्‍लेर गए, र परमप्रभुको सामु बेलुकीसम्‍मै विलाप गरे, र तिनीहरूले परमप्रभुसँग आफ्‍ना दाजुभाइ बेन्‍यामीनीहरूमाथि आक्रमण गर्नुपर्छ कि भनेर सोधे। परमप्रभुले भन्‍नुभयो, “उनीहरूका विरुद्धमा माथि उक्‍लेर जाओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरू उक्लेर गए, र याहवेहको सामु साँझसम्मै रोइरहे। अनि तिनीहरूले याहवेहलाई यसो भनेर सोधे, “के हामी फेरि हाम्रा सङ्गी इस्राएली बेन्यामीनीहरूको विरुद्धमा युद्ध गर्न जाऔँ?” याहवेहले जवाफ दिनुभयो, “तिनीहरूको विरुद्धमा माथि उक्लेर जाओ।”

Recommended Reading