Judges 20:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दोस्रोचोटि बेन्यामीनीहरू गिबा सहरबाट बाहिर आए। यसपालि तिनीहरूले अठाह्र हजार तालिम पाएका इस्राएली सैनिकहरूलाई मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेन्यामीनीहरू पनि तिनीहरूसँग लड़ाइँ गर्नलाई गिबाबाट निस्के, र तरवार भिरेका अरू अठार हजार मानिसहरूलाई उनीहरूले मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस पटक जब बेन्यामीनीहरू तिनीहरूको विरोध गर्न गेबाबाट निस्किआए, तब तिनीहरूले तरवार भिरेका अरू अठार हजार इस्राएलीलाई मारे।
Nepali ERV (पवित्र बाइबल)
बिन्यामीनका सेनाहरू दोस्रोदिन इस्राएलका सेना माथि आक्रमण गर्न गिबा शहरको बाहिर आए। यसपल्ट बिन्यामीनका सेनाले इस्राएलका अरू 18,000 सेनाहरू मारिदिए। ती सबै मानिसहरू इस्राएली सेनाका प्रशिक्षित सैनिकहरू थिए।