Judges 20:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[27-28] त्यति बेला त्यहीँ बेथेलमा परमेश्वरको करारको सन्दुक थियो। एलाजारका छोरा अनि हारूनका नाति पीनहासको जिम्मामा सन्दुक थियो। इस्राएलीहरूले परमेश्वरसँग सोधे, “हामी गएर हाम्रा भाइ बेन्यामीनीहरूसँग फेरि लडाइँ गरौं कि नगरौं?” परमप्रभुले उत्तर दिनुभयो, “लडाइँ गर, भोलि म तिमीहरूलाई विजय दिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस बेला परमेश्वरका करारको सन्दूक त्यहीँ थियो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि इस्राएलीहरूले याहवेहलाई फेरि सोधे। (ती दिनहरूमा याहवेहको करारको सन्दुक बेथेलमै थियो।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरूले परमप्रभुसित एक प्रश्न गरे। (ती दिनहरूमा परमेश्वरको करारको सन्दूक बेतेलमा थियो।