Judges 20:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूले आफ्‍ना केही सेनाहरू गिबाका चारैपट्टि लुकाएर राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब इस्राएलले गिबाको चारैतिर ढुकिबस्‍नलाई मानिसहरू राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इस्राएल गेबाको चारैतिर ढुकिबसे।
Nepali ERV (पवित्र बाइबल)
तब इस्राएलका सेनाले गिबा शहरको वरिपरि केही मानिसहरूलाई लुक्न लगाए।