Judges 20:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले इस्राएलीहरूलाई बेन्‍यामीनी सेनामाथि विजय दिनुभयो। त्‍यस दिन इस्राएलीहरूले २५,१०० शत्रुहरूलाई मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी परमप्रभुले बेन्‍यामीनीहरूलाई इस्राएलको सामुन्‍ने परास्‍त गर्नुभयो, र त्‍यस दिन इस्राएलीहरूले तरवार भिरेका पच्‍चीस हजार एक सय बेन्‍यामीनीहरूलाई मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले बेन्यामीनीहरूलाई इस्राएलको सामु पराजित गर्नुभयो। त्यस दिन इस्राएलीहरूले पच्‍चीस हजार एक सय जना तरवारधारी बेन्यामीनीहरूलाई मारे।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले इस्राएलका सेनाको प्रयोग गर्नु भएर बिन्यामीनका सेनालाई पराजित गरिदिनु भयो। त्यसदिन इस्राएलका सेनाले बिन्यामीनका 25,100 सैनिकहरूलाई मारिदिए। ती सबै सैनिकहरूलाई युद्धका निम्ति प्रशिक्षित तुल्याइएको थियो।