Judges 20:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती सैनिकहरू तुरुन्‍तै गिबातर्फ बढे, सहरभित्र फैलिएर गए र त्‍यहाँ भएका सबैलाई मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती ढुकुवा बसेका मानिसहरूले एक्‍कासि चढ़ाइ गरेर गिबाभित्र पसे, र चारैतिर त्‍यहाँका सबै बासिन्‍दाहरूलाई तरवारले मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती ढुकिबस्‍ने मानिसहरूले अचानक गेबामाथि आक्रमण गरे। अनि तिनीहरू फिँजिएर सारा सहरलाई तरवारले मारे।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू, जो लुकेका थिए गिबा शहर तिर लुकेर गए। तिनीहरू छरपष्ट भए अनि शहरमा भएका हरेकलाई आफ्नो तरवारद्वारा मारिदिए।