Judges 20:39 — Compare Translations
2 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब इस्राएलीहरूचाहिँ लड़ाइँमा फर्कनेथिए। “पहिलेको लड़ाइँमा गरेझैँ हामी इस्राएलीहरूलाई जित्दैछौं” भन्ने विश्वासमा बेन्यामीनीहरूले इस्राएलीहरूलाई मार्न लागेका थिए, र करीब तीस जनालाई मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि इस्राएलका मानिसहरू युद्धमा उत्रने भएका थिए। बेन्यामीनीहरूले इस्राएलका मानिसहरू (प्राय: तीस जना) लाई मारेका थिए, र तिनीहरूले भने, “हामीले तिनीहरूलाई पहिलो युद्धमा झैँ जितिरहेका छौँ।”