Judges 20:40 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब चिन्‍ह देखियो, सहरबाट धुँवाको मुस्‍लो उँभो उठ्यो। बेन्‍यामीनीहरूले पछि फर्केर हेरे र सारा सहरमा आगो लागेको देखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब सहरबाट धूवाँको मुस्‍लो माथितिर जान लाग्‍यो तब बेन्‍यामीनीहरूले पछिल्‍तिर फर्केर हेरे, र सारा सहरमा आगलागी भइरहेको देखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब सहरबाट धुवाँको मुस्लो उठ्न थाल्यो, तब ती बेन्यामीनीहरूले फर्केर हेरे। अनि सारा सहरको धुवाँ आकाशतिर उठिरहेको देखे।