Judges 20:41 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब इस्राएलीहरूतिर फर्केर हेरे। आफ्नो नाश हुने समय आएको देखेर बेन्यामीनीहरू आत्तिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब इस्राएलीहरू फनक्क फर्केर बेन्यामीनीहरूमाथि जाइलागे। बेन्यामीनीहरूले आफ्नो नाश आएको देखे र डरले आत्तिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इस्राएलका मानिसहरू तिनीहरूमाथि जाइलागे। अनि आफूमाथि विपत्ति आइपरेको थाहा पाएर बेन्यामीनका मानिसहरू आतङ्कित भए।