Judges 20:42 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूदेखि भागेर खुल्‍ला मैदानतिर तिनीहरू दगुरे। तर तिनीहरू उम्‍कन पाएनन्। इस्राएली मुख्‍य सेना र सहरबाट निक्‍लँदैआएका सेनाका बीचमा तिनीहरू परे र नाश भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण उनीहरू फर्के, र इस्राएलको सामुबाट उजाड़-स्‍थानतिर भागे, तर लड़ाइँ उनीहरूसम्‍मै पुग्‍यो, र सहरहरूबाट आएका इस्राएलीहरूले उनीहरूलाई बीचमा पारी काटेर मार्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरू इस्राएलीहरूको सामुबाट उजाडस्थानतिर भागे। तर तिनीहरू युद्धबाट उम्कन भने सकेनन्। अनि सहरहरूबाट आएका इस्राएलका मानिसहरूले तिनीहरूलाई त्यहीँ मारे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ बिन्यामीनका सेना इस्राएली सेना देखि भागे। तिनीहरू मरूभूमि तिर भागे। तर तिनीहरू लडइँबाट उम्कन सकेनन्। अनि इस्राएलका मानिसहरू शहरहरूबाट बाहिर निस्के र तिनीहरूलाई मारिदिए।